गतिविधि विवरणActivity Details

Annual General Meeting Held Successfully
कार्यक्रम Event

वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न Annual General Meeting Held Successfully

२०८३ भदौ १०Aug 26, 2026 Aashish Chaudhary

स्वस्तिक बचत तथा ऋण सहकारी संस्थाको २५ औं वार्षिक साधारण सभा इश्वरपुर सामुदायिक भवनमा ५,२०० भन्दा बढी सदस्यको उपस्थितिमा सम्पन्न भयो।

आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सर्वसम्मतिले पारित भयो। सदस्यहरूलाई १२% लाभांश वितरण गर्ने निर्णय भयो।

The 25th Annual General Meeting (AGM) was held successfully at Ishworpur Community Hall with the participation of more than 5,200 members.

The annual report for fiscal year 2080/81 was unanimously approved. A 12% dividend was declared for members and the new board committee was elected.

साझा गर्नुहोस्: Share:
सूचनाहरू Notices