संस्थागत सूचनाNotice
ऋण आवेदन फाराम उपलब्धLoan Application Form Available
नयाँ ऋण योजना अन्तर्गत आवेदन फाराम कार्यालयमा उपलब्ध छ। इच्छुक सदस्यहरूले कार्यालय समयमा आई फाराम भर्न सक्नुहुन्छ।
Application forms for the new loan scheme are available at the office. Interested members may visit during office hours to fill out the form.