जरुरीUrgent
संस्थागत सूचनाNotice
वार्षिक साधारण सभाको सूचनाAnnual General Meeting Notice
यस संस्थाका समस्त सदस्यहरूलाई सूचित गरिन्छ कि संस्थाको वार्षिक साधारण सभा मिति २०८३ असार २९ गते हुने भएकोले सबै सदस्यहरू उपस्थित हुनु हुन अनुरोध गरिन्छ।
All members are hereby informed that the Annual General Meeting will be held on 2083 Ashar 29. All members are requested to be present.