संस्थागत सूचनाNotice
दशैं बिदाको सूचनाDashain Holiday Notice
दशैं पर्वको अवसरमा कार्यालय मिति २०८३ असोज १३ देखि असोज २२ गतेसम्म बन्द रहनेछ। असोज २३ गतेबाट नियमित सेवा सञ्चालन हुनेछ।
The office will be closed from 2083 Ashoj 13 to Ashoj 22 for Dashain festival. Regular services resume from Ashoj 23.