संस्थागत सूचनाNotice
सदस्यता नवीकरण गर्नुहोस्Membership Renewal Reminder
आर्थिक वर्ष २०८३/०८४ को लागि सदस्यता नवीकरण गर्न बाँकी सदस्यहरूले असार मसान्तभित्र कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
Members who have not yet renewed their membership for fiscal year 2083/084 are requested to contact the office before the end of Ashar.