कार्यालय परिचयBranch Overview
नामName
लाजिम्पाट शाखा
Lazimpat Branch
ठेगानाAddress
लाजिम्पाट, काठमाडौंLazimpat, Kathmandu
हालका कर्मचारीहरूCurrent Staff
सरिता भट्टराई
Sarita Bhattarai
शाखा प्रमुख
Branch Manager
लाजिम्पाट शाखा
Lazimpat Branch
सरिता भट्टराई
Sarita Bhattarai
सेवा सुरु: २०७७
Joined: 2077
परिचयAbout
सरिता भट्टराई ज्यूले लाजिम्पाट शाखाको प्रमुखको रूपमा शाखाको समग्र सञ्चालन र सदस्यहरूलाई प्रत्यक्ष सेवा प्रदान गर्ने जिम्मेवारी वहन गर्नुहुन्छ।
Sarita Bhattarai oversees the overall operations of the Lazimpat Branch and directly serves members as Branch Manager.
सुरेश खनाल
Suresh Khanal
ऋण अधिकृत
Loan Officer
लाजिम्पाट शाखा
Lazimpat Branch
सुरेश खनाल
Suresh Khanal
सेवा सुरु: २०७८
Joined: 2078
परिचयAbout
सुरेश खनाल ज्यू ऋण अधिकृतको रूपमा सदस्यहरूका ऋण आवेदन प्रक्रिया गर्ने, ऋण मूल्यांकन गर्ने र सदस्यहरूलाई ऋण सम्बन्धी मार्गदर्शन गर्ने कार्य गर्नुहुन्छ।
Suresh Khanal processes member loan applications, conducts loan assessments, and provides guidance on loan-related matters as Loan Officer.
सुनिता तामाङ
Sunita Tamang
सदस्य सेवा अधिकृत
Member Service Officer
लाजिम्पाट शाखा
Lazimpat Branch
सुनिता तामाङ
Sunita Tamang
सेवा सुरु: २०७८
Joined: 2078
परिचयAbout
सुनिता तामाङ ज्यू सदस्य सेवा अधिकृतको हैसियतमा सदस्यहरूको सेवा र समस्या समाधानमा सक्रिय रूपमा काम गर्नुहुन्छ।
Sunita Tamang actively works to serve members and resolve their concerns as Member Service Officer.
अन्य कार्यालयहरूOther Branches